Thursday, February 16, 2023

बैन्किङ्ग र फाइनान्सको सुविधा सहित तत्काल घर बनाएर बस्न मिल्ने प्लटिङ्गका आकर्षक घडेरीहरु बिक्रीमा

 40% बैन्किङ्ग र फाइनान्सको सुविधा सहित तत्काल घर बनाएर बस्न मिल्ने चितवन भरतपुर हाकिम चोक र चौबीस कोटिबाट मात्र 5 देखि 20, 25 मिनेटको सबै प्लानिङ्गमा सजिलै पुग्न सकिने हाम्रो प्लानिङ्ग भएको लोकेशन र ठाउहरु यस प्रकार छ।

👉️चोकबजार

👉️गीतानगर
👉️पकडी बजार
👉️पटेनि अमर मावि CTVT बाट पश्चिम
👉️गङ्गानगर स्कुल
👉️पार्बतिपुर
👉️कान्छि चोक गुम्बा पछाडी
👉️जगतपुर
👉️शितलपानी मधुपुरि
👉️सिताराम चोक
👉️पारश नगर
👉️कैलाश नगर CMC बाट दक्षिण

👉️प्रेम बस्ति CMC होस्टेल पछाडि
👉️इन्द्रपुरि
👉️सिताराम चोक
🎯सबै ठाउँमा 24 घन्टा गाडि र म्याजिक उपलब्ध छ ।
⛺त्यसैले ढिला नगरि हामीलाई छिटो सम्पर्क गर्नुहोस ।
📢 चितवन भरतपुर महानगरपालिका भित्रका प्लटिङ्गका आकर्षक घडेरीहरु बिक्रीमा !! तत्काल घर बनाएर बस्न मिल्ने अहिले invest गरेर राख्दा निकट भविस्यमा धेरै राम्रो मुनाफा हुने!
बिस्तृत जानकारीको लागि अफिस र फिल्ड visit गर्नुहोला: ☎ 📱 9855065581
चौबीस कोटि र हाकिम चोकबाट मात्र 5 किलोमीटर देखि 9 किलोमीटर र 14 किलोमीटरको दुरिमा यि प्लानिङ्गहरु रहेको छ।ठोरि-माडी हाइवेबाट मात्र १०० मिटर देखि ३०० मिटरको दुरिमा रहेका प्लटिङ्गका जग्गाहरु बिक्रीमा रहेको कुरा सम्पुर्ण सेवाग्राही हरुलाइ सूचना गरिन्छ।
जग्गाको बारेमा थप विवरणहरु:
✔ ४०% देखि ५०% फाइनान्स को सुबिधा भएको।
✔ ८ धुर देखि १० धुर एक गट्ठा माथि जग्गाहरु रहेकोले रोजेर छानेर लिन सकिने।
✔ २० देखि ४० हात मोहोडा भएको जग्गाहरु।
✔ प्लटिङ्ग भित्र २० फुटे ६ मिटर पीच बाटो भएको।
✔ आवासीय प्रयोजनको लागि यि प्लानिङ्गहरु अत्ति उपयुक्त।
✔ सुन्दर शान्त तथा हरियाली वातावरणमा भएको।
✔ पानी,बिजुली बत्ती लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको।
जग्गाको बारेमा थप जानकारीको लागि सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि अफिस र फिल्ड visit गर्न सक्नुहुनेछ।
(भरतपुर-12 मालपोत चोक अगाडि अफिस)

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home