बैन्किङ्ग र फाइनान्सको सुविधा सहित तत्काल घर बनाएर बस्न मिल्ने प्लटिङ्गका आकर्षक घडेरीहरु बिक्रीमा
40% बैन्किङ्ग र फाइनान्सको सुविधा सहित तत्काल घर बनाएर बस्न मिल्ने चितवन भरतपुर हाकिम चोक र चौबीस कोटिबाट मात्र 5 देखि 20, 25 मिनेटको सबै प्लानिङ्गमा सजिलै पुग्न सकिने हाम्रो प्लानिङ्ग भएको लोकेशन र ठाउहरु यस प्रकार छ।
बिस्तृत जानकारीको लागि अफिस र फिल्ड visit गर्नुहोला:
9855065581
चौबीस कोटि र हाकिम चोकबाट मात्र 5 किलोमीटर देखि 9 किलोमीटर र 14 किलोमीटरको दुरिमा यि प्लानिङ्गहरु रहेको छ।ठोरि-माडी हाइवेबाट मात्र १०० मिटर देखि ३०० मिटरको दुरिमा रहेका प्लटिङ्गका जग्गाहरु बिक्रीमा रहेको कुरा सम्पुर्ण सेवाग्राही हरुलाइ सूचना गरिन्छ।
जग्गाको बारेमा थप विवरणहरु:
जग्गाको बारेमा थप जानकारीको लागि सिधै माथि दिईएको सम्पर्क नम्बरमा सम्पर्क गरि अफिस र फिल्ड visit गर्न सक्नुहुनेछ।
(भरतपुर-12 मालपोत चोक अगाडि अफिस)


